कर्णालीमा कोरोना उपचार नि:शुल्क

सुर्खेत- कर्णाली प्रदेश सरकारले कोभिड-१९ का लक्षणसहितका बिरामीको परीक्षण तथा उपचार निःशुल्क गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.