कोरोनाकालको दसैंमा शक्तिपीठ (फोटो फिचर)

काठमाडौं- नवरात्रका भीडभाड हुने राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड उत्तिसारो छैन । कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै सरकारले गत चैतदेखि नै प्रसिद्ध शक्तिपीठहरु बन्द गरेको छ । तर, मन्दिर नखुले पनि क्तजनले बाहिरबाटै दर्शन गर्ने गरेका छन् । भौतिक दूरी कायम गरेर काठमाडौंका कतिपय शक्तिपीठहरु शनबिार खुला गरिएको थियो । हेरौं राससको सहयोगमा तयार गरिएको फोटो फिचर–

कालिकास्थान मन्दिर ।

भद्रकाली मन्दिर ।
शोभा भगवती मन्दिर ।

गुह्येश्वरी मन्दिर ।

इन्द्रायणी मन्दिर ।

नक्साल भगवती मन्दिर ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.