पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाडौं– पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उहाँले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

आफूलाई संक्रमण पुष्टि भएको बताउँदै नेता शर्माले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

शर्मासँगै पत्नी लक्ष्मी शर्मालाई पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.