कतारका राजकुमारद्वारा नेपालको सुन्दरताको प्रशंसा (भिडियो रिपोर्ट)

काठमाडौं– कतारका राजकुमार शेख महम्मद अलथानी सहितको टोली सोलुखुम्बु जिल्लामा रहेको आमादब्लम हिमाल आरोहण गरी काठमाडौं फर्केको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजकुमार अलथानीलाई बधाई दिँदै नेपालको पर्यटन व्यवसाय अनुकूल बन्दै गएको विचार व्यक्त गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्