तस्बिरमा प्रधानमन्त्रीको भाइटीका (फोटो फिचर)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा भाइटीका लगाउनुभएको छ ।

बहिनी कौशल्या कोइरालाको हातबाट प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले टीका लगाउनुभएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कोइरालाले प्रधानमन्त्रीसँगै उहाँकी पत्नी राधिकालाई पनि टीका लगाइदिनुभयो ।

प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभयो ।

कोरोना महामारीले अरु बहिनीहरु झापामै रहेकाले एकजना बहिनीले मात्रै भाइटीका लगाइदिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.