नेवार समूदायले किजा पूजा मनाउँदै, आज सार्वजनिक बिदा पनि

काठमाडौं– नेवार समूदायले आज किजा पूजा अर्थात् भाइ पुजा मनाउँदै छन् ।

नेवार समूदायमा यो तीन दिनको चाड स्वन्ति नख: मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब–किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरीरलाई पूजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडि बढ्नका लागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।

किजा पूजामा भाइको पूजा गर्ने र दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदिीहिनीबीचको आत्मीयताकालागि नेवा: समूदायमा तिहार प्रसिद्ध छ ।

किजा पूजाको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.