कोरोनाले गोसाइँकुण्ड ठप्प

रसुवा– कोरोना महामारी सुरु भए सँगै रसुवाको प्रमुख पर्यटकीय स्थल गोसाइँकुण्ड ठप्प भएको छ ।

मानिसहरुको चहलपहल नभए पछि होटलमा ताला लागेका छन् भने गोसाइँकुण्ड सुनसान भएको छ । फाट्टफुट्ट मानिसहरु हेलिकप्टर मार्फत दर्शन गर्न गए पनि चहल पहल नभएको व्यवसायीहरु बताउनुहुन्छ । यतिबेला दृश्याअबलोकनका लागि आन्तरिक पर्यटक तथा बाह्य पर्यटकको भिड नै लागने गर्दथ्यो । तर यस पटक चहलपहल शुन्य देखिएको छ।

सबैभन्दा बढी कुण्ड यसै क्षेत्रमा रहेकाले कुण्डको अध्ययन, अवलोकनका साथै तीर्थका लागि पनि हजारौं पर्यटकहरु गोसाइँकुण्ड पुग्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.