उपत्यकामात्रै संक्रमित ११०७ जना

काठमाडौं– कोरोना भाइरसबाट उपत्यकामा मात्रै ११०७ जना संक्रमित भएका छन् ।

देशभर १९४५ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा आधा भन्दा बढी संक्रमित भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये महिला ४८४ र पुरुष ६२३ जना छन् ।

संक्रमित थपिएकामा काठमाडौंका ८६२, भक्तपुर ७१ र ललितपुरमा १ सय ७४ जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.