राप्ती हर्दीमा बुलेटको ठक्करबाट २ जनाको मृत्यु

चितवन– चितवन पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दीमा मोटरसाइकललाई ग्याँस बुलेटको ठक्करबाट २ जनाको मृत्यु भएको छ । दुर्घटनापछि साँझ उक्त क्षेत्र तनावग्रस्त रह्यो ।

आक्रोशित स्थानीयले पूर्व पश्चिम राजमार्ग बन्द गराएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश ३ -३-२२ प ११८ नम्बरको यामाहा मोटरसाइकलमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवाको घटनास्थलमा नै मुत्यु भएको चितवन प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.