‘राष्ट्रपति महिला उत्थानबाट जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्दार’

काठमाडौं– महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगत रहेको राष्ट्रपति महिला उत्थान समन्वय इकाईले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्दै आएको छ । नेपाली सेना, स्थानिय स्वास्थ्य संस्था, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी उद्धार कार्य हुने गरेकाले कुनै व्यक्ति, संघ र संस्थाको पहलमा उद्धार भएको भनि समाचार सम्प्रेषण नगर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.