लोभलाग्दो मनाङ, रमाउँदै पर्यटक ! (फोटो फिचर)

मनाङ- हिमाल चढ्नकै लागि पनि मनाङका नार्पाभूमि गाउँपालिकामा बिदेशी पर्वतारोही ओइरिन्थे ।

यो गाउँपालिकामा सात हजार मिटरभन्दा माथिका हिमालहरु आराेहणमा आउने पर्वताराेही चाेय हिमाल र हिम्लुङ हिमालमा रमाउँथे ।

तर यसपटक काेराेना माहमारीले न त बिदेशी पर्वतारोही आए नत पर्यटक नै । त्यसो त नेपाली आरोही र पर्वतारोहीले समेत मायाँ मारे ।

कोरोना महामारीको लामो समयपछि हिजोआज भने विदेशी र स्वदेशी पर्यटकहरु यहाँ आउने क्रम शुरु भएको छ ।

तस्वीरमा ‘फु’ गाउँमा रहेका चाेय र हिम्लुङ हिमाल तथा यसकाे बेसक्याम्पमा आरोहीहरुकाे क्याम्पिङ अहिले भने देख्न थालिएको छ-

तस्वीर सौजन्य: नविन अंकुर, नेपाल टेलिभिजन संवाददाता, मनाङ ।

चाेय र हिम्लुङ हिमालकाे बेसक्याम्पमा आरोहीहरुकाे क्याम्पिङ

 

 

 

 

 

 

 

 

 

हिमाल आरोहणका क्रममा विदेशी आरोही

हिउँले ढाकिँदै मनाङका डाँडा

 

 

 

आरोहणका क्रममा आरोहीहरु

हिम्लुङ हिमालको शिरमा नेपालको झण्डा फहराउँदै आरोही- सोनाम लाक्पा शेर्पा ( शेर्पाले ८ पटक सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ ।)

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.