मन्त्रिपरिषदद्वारा संसद विघटन सिफारिस

काठमाडौं– मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न सिफारिस गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.