मानव सेवामा प्रधानमन्त्री !

काठमाडौं- सडकमा आश्रित मानवहरुको राष्ट्रिय उद्धारका लागि मेची-महाकाली यात्रा झापा प्रस्थान गरेको छ ।

मानव सेवा आश्रमद्बारा गरिएको एकमहिने यात्राका समाजसेवीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डाको पिन लगाएर विदाइ गर्नुभयो ।

यो अभियानका क्रममा असाहय, बेसाहरा र अभिभावकविहिन मानिसहरुलाई आश्रममा राखी सहयोग गर्नेछ ।

यस सम्बन्धमा नेपाल टेलिभिजन समाचार महाशाखाका निर्देशक मनोहरि थापाले तयार पार्नुभएको भिडियो रिपोर्ट :-

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.