राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्‍वान

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते शुक्रबार आह्‍वान गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम शुक्रबार अपराह्न ४ बजे राष्ट्रियसभाको अधिवेशन आह्‍वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.