कोरोनाबाट आज नेपालमा ६ जनाको मृत्यु

काठमाडौं- कोरोना भाइरसका कारण आज नेपालमा ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब मृतक संख्या १ हजार ८ सय ७० पुगेको छ ।

पछिल्लो अवधिमा ४ सय १९ जना नयाँ संक्रमित थपिएको र ७ सय ५० जना संक्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

अहिले ५ हजार ७ सय ११ जना आइसोलेसनमा र ३ सय ६७ जना क्वारेन्टिनमा रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.