प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस जारी

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आजपनि रिट निवेदकको तर्फबाटै बहस जारी छ ।

संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा राखी आजपनि बहस शुरु भएको हो ।

आजको बहसमा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधि सभा विघटनलाई राष्ट्रपतिले सच्याउनुपर्ने तर्क गर्नुभयो ।

गत आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस गरिएको चौथो दिन हिजो छ जना अधिवक्ताले बहस गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.