संवैधानिक आयोगका पदाधिकारीको शपथग्रहण हुँदै

काठमाडौं- संवैधानिक परिषद्को बैठकले गत पुस ५ गते विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीको नियुक्तिका लागि सिफारिस गरेको पदाधिकारीको शपथग्रहण आज हुँदैछ ।

राष्ट्रपति कार्यालय शितल निवासमा शपथग्रहण कार्यक्रम तय भएको राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

परिषद्को गत मङ्सिर ३० र पुष ५ गतेको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका लागि नाम सिफारिस गरेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.