अधिवक्ता मैनालीको तर्क– प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छ

काठमाडौं– एमीकस क्युरी वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार रहेको तर्क गर्नुभएको छ ।

सर्वोच्च अदालतमा जारी बहसमा अधिवक्ता मैनालीले संविधानको धारा ७६ को उपधारा ७ को प्रतिनिधिसभा विघटनको अधिकार बहुमतको प्रधानमन्त्रीलाई पनि रहेको जिकिर गर्नुभएको हो । ‘सरकार बनाउन कुनै पार्टी तयार भएनन् भने त्यस्तो अवस्थामा सरकारमा रहेको प्रधानमन्त्रीले विघटन गर्ने अधिकार छ,’ उहाँको भनाइ छ ।

मैनालीले संविधान लेखनका क्रममा त्रुटि रहेको औंल्याउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.