२४ घण्टामा ६० जना कोरोना संक्रमित

काठमाडौं– गत २४ घण्टामा देशभर ६० जना कोरोना संक्रमित भएका छन् । २३६२ जनाको पीसीआर परीक्षणमा ६० जना कोरोना संक्रमित भएका हुन् ।

गत २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म ३०१४ जनाको मृत्यु भएको छ । ७२ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौं उपत्यकामा ४४ जना संक्रमित भए । काठमाडौंमा ३० जना र ललितपुरमा १४ संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.