एमालेबाट जानकीदेवी राम समानुपातिक सांसद्

काठमाडौं– निर्वाचन आयोगले सिरहाकी जानकीदेवी रामलाई समानुपातिक सांसद् निर्वाचित गरेको छ ।

आयोगको बुधबार बसेको बैठकले सानु सिवाको ठाउँमा जानकीदेवीलाई सांसद् बनाउने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सिवाको गएको २८ असोजमा निधन भएको थियो ।

बन्दी सूचीको दोस्रो स्थानमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेको भन्दै जानकीदेवीको नाम सिफारिस गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.