जुम्लाको तिलामा आगलागी हुँदा ३५ घर जलेर नष्ट

जुम्ला– जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् ।

जिल्लाको दुर्गम भेगमा पर्ने सो गाउपालिकामा भएको आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीवाट कुनै मानवीय क्षति भने भएको छैन ।

७५ घर भएको मुल्लीमा ३५ घरभित्रको अन्नबाली लगायत सबै कुरा जलेर नष्ट भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.