टिपर दुर्घटनामा विद्यालयका प्रधानाध्यापकसहित २ जनाको मृत्यु

रसुवा- रसुवाको पासाङल्हामु सडकको स्याउबारीमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका गाँउस्थित ग्राङ आधारभुत प्राथमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा उन्नतीस बर्षीय उनका भाई सागर तामाङ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेले बताउनु भयो ।

दुर्घटनामा परि बेपत्ता भएका १ जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा मालफुर्पा तामाङ कालिका गाउँपालिका एकका वडा अध्यक्ष र उहालाइ उपचारका लागि त्रिशुली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.