प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्नु हुने भएको छ ।

प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ बजे कोभिड- १९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सम्बोधनको लाइभ नेपाल टेलिभिजन, वेबसाइट र फेसबुक पेजमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.