४ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं– आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

आजको बैठक कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.