७३ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं– कोभिड १९ को संक्रमण मुलुकभर बढ्दै जाँदा ७३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

संक्रमणलाई थप फैलिन नदिनकालागि काठमाडौं उपत्यकाकासाथै ६८ वटा जिल्लामा पूर्णरुपमा तथा ५ वटा जिल्लामा ठाउँ अनुसार निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसरी आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरुमा काभ्रे, सप्तरी, धनकुटा, ताप्लेजुङ र मुस्ताङ जिल्ला रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.