के छ नागरिकता अध्यादेशमा ? (पूर्णपाठ)

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नागरिकता अध्यादेश जारी गर्नुभएको हो ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट गत असारमा पास भएको थियो ।

नेपाली नागरिकसँग विवाह गरेर नेपाल आएकी विदेशी महिलालाई दिइने अंगीकृत नागरिकताका विषयमा समितिमा लामो समय सहमति जुट्न सकेको थिएन । सहमति हुन नसकेपछि नेपाली कांग्रेस, तत्कालिन राजपा र समाजवादी पार्टीको असहमतिका बीच बहुमतले विधेयक पारित गरेको थियो ।

प्रतिनिधि सभा विघटन भएका कारण सरकारले अध्यादेशबाट ऐन संशोधन गरेको हो

अध्यादेशको पूर्णपाठ

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.