यी हुन् विश्वमा सबैभन्दा कोरोना प्रभावित ९ देश, नेपाल कहाँ ?

काठमाडौं– जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड १२ लाख ५१ हजार ५३ रहेका छन् । नेपाल भने विश्वमा सङ्क्रमितको संख्याका आधारमा ४१ औं स्थानमा रहेको छ । सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

 

देश संक्रमित संख्या
अमेरिका तीन करोड ३२ लाख ८८ हजार १४
भारत दुई करोड ८३ लाख  ७ हजार ८३२
ब्राजिल एक करोड ६६ लाख २४ हजार ४८०
फ्रान्स ५७ लाख ३८ हजार ६४१
टर्की ५२ लाख ५६ हजार ५१६
रुस ५० लाख ३१ हजार ५८३
बेलायत ४५ लाख ६ हजार ३३३
इटाली ४२ लाख २० हजार ३०४
अर्जेन्टिना ३८ लाख १७ हजार १३९

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.