के हावाबाट पनि कोभिड सर्छ ? (भिडियो रिपोर्ट)

काठमाडौं– हावा नखेल्ने कोठामा कोरोना संक्रमणको जोखिम उच्च हुने सम्वन्धित विज्ञहरुले बताएका छन् । कोरोनाको महामारी शहरी क्षेत्रमा बढी देखिनुमा बन्द कोठाको बसाइ मुख्य कारण भएको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भाइरसबाट जोगिन घर र कार्यालयलाई हावा ओहोरदोहोर गर्न सक्ने बनाउनु पर्ने सुझाव दिनुभएको छ । हावा ओहोर दोहोर नहुने र दिउँसै बत्ती बाल्नुपर्ने बन्द कोठामा नबस्न उहाँको सुझाव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.