२४ घण्टामा संक्रमित संख्या घट्यो, थप १८७५ संक्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमित संख्या घटेको छ । २४ घण्टामा १८७५ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१०५०४ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा १८७५ संक्रमित भएका हुन् । सोही अवधिमा १२८६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.