प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओली भोलि दिउँसो ११ बजे बालुवाटारबाट निजी निवास बालकोट फर्कने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट देशबासीका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली भोलि दिउँसो ११ बजे बालुवाटारबाट निजी निवास बालकोट फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.