उपत्यकामा १० दिन निषेधाज्ञा थप, उपत्यका आउजाउ गर्ने सवारीलाई केही सहजता

काठमाडौं– काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ ।

बिहीबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गरिएको छैन ।

भट्टराईका अनुसार उपत्यका आउजाउ गर्ने सवारीलाई केही सहज बनाउँदै प्रमुख जिल्ला अधिकारीको समन्वय गर्न भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.