राष्ट्रपतिद्वारा टोकियो ओलम्पिकका सहभागीको बिदाइ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२ औँ गृष्मकालिन ओलम्पिक खेलमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन, महाराजगञ्‍जमा बिहीबार आयोजित समारोहमा राष्ट्रपतिले सफलताको शुभकामना दिएर बिदाई गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.