विश्वासको मत पाएलगत्तै देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई !

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।

प्रतिनिधिसभाबाट विश्वासको मत पाए लगत्तै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिनुभएको हो ।

उहाँले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

देउवाको कार्यकालमा नेपाल र भारतका  द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले उल्लेख गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.