लकडाउनले रोकिएको लामो दुरीको सवारी सञ्चालनको तयारी

काठमाडौं– कोभिड महामारीसँगै लकडाउनको कारण रोकिएको लामो दुरीको सार्वजनिक यातायात संचालनमा आउने भएको छ।

जनस्वास्थ्यको मापदण्ड पालना गर्दै यातायात संचालनको लागि गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भएको छ। लामो दुरीको सार्वजनिक यातायात नचल्दा सर्वसाधरणले अनेकौं सास्ती व्यहोरिरहेका थिए ।

लकडाउन खुकुलो भएसँगै सर्वसाधरणको समस्यालाई मध्यनजर गरि यातायात सञ्चालनमा सहजीकरण गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ। यस सम्बन्धमा आवश्यक नीति निर्देशन दिइसकेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.