नियमित स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार उहाँको स्वास्थ्यमा कुनै समस्या आएको छैन ।

राष्ट्रपतिले प्रायः सरकारी अस्पतालमै परीक्षण गराउँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.