लुम्बिनीमा नयाँ सरकार गठनको कसरत, बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाइयो

काठमाडौं– लुम्बिनीमा नयाँ सरकार गठनको कसरत पुनः सुरु भएको छ ।

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठन गर्न ४१ सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई सोमबार हस्ताक्षर बुझाएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका ४१ सांसदले हस्ताक्षर बुझाएका हुन् ।

विपक्षी दलले साझारुपमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन्। राष्ट्रिय जनमोर्चा र दुई स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.