सभामुख सापकोटाको दाँतको सर्जरी

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ ।

मंगलबार बिहान वीर अस्पतालको डेन्टल विभागमा उहाँको माइनर ओरल सर्जरी गरिएको हो । सर्जरी गरेर उहाँको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।

डेन्टल विभागकी प्रमुख डा. शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँचपश्चात सफलतापूर्वक सर्जरी गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.