संक्रमित र मृत्यु दुवै बढ्यो

२४ घण्टामा २५२५ जना संक्रमित, ३५ जनाको मृत्यु

काठमाडौं- नेपालमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमित र मृत्युको संख्या वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४८१० जनामा गरिएको नमूना परीक्षणमा २५२५ जना संक्रमित भएका छन् ।

२४ घण्टामा २०८६ जना निको भएर घर फर्किएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ९३ दशमलव ५ प्रतिशत रहेको छ ।

सक्रिय संक्रमितको संख्या ३८२५० छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.