जानकी गाउँपालिकाका अध्यक्षको निधन

बाँके– बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ ।

मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिनुभयो ।

यादव एमालेबाट गाउँपालिकाअध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.