एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल सर्वसम्मत

राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भूसाल चयन

काठमाडौं– नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन हुनुभएको छ ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको पहिलो बैठकले पार्टी अध्यक्षसमेत रहनुभएका नेपाल सर्वसम्मत दलको नेता चयन हुनुभएको हो ।

नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भूसाललाई चयन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.