कलाकार निशा घिमिरेको निधन

काठमाडौं– दुर्घटनापछि गम्भीर अवस्थामा उपचाररत कलाकार निशा घिमिरेको निधन भएको छ ।

नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

अस्पतालले मंगलबार मात्रै पत्रकार सम्मेलन गरेर घिमिरेको स्वास्थ्य सुधार नभएको जनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.