दल रोज्ने समयसीमा सकियो

काठमाडौं– हालै विभाजित राजनैतिक दलहरु सम्बद्ध स्थानीय निकायका जनप्रतिनिधि र प्रदेशसभा सदस्यले नयाँ दल रोज्ने समयसीमा आज सकिएको छ ।

दल विभाजन पछि दल रोज्न दिएको समय सम्म दिएको समय सीमा भित्रको सनाखतलाई हेर्दा प्रदेश २ र सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा नव गठित पार्टी एकीकृत समाजवादी ठूलो दल बनेको छ । प्रदेश २ मा जसपा १३ जना प्रदेश सांसदहरुले नवगठित लोकतान्त्रिक पार्टी लोसपा रोजेका छन् । जहा जनता समाजबादी पार्टीका ५५ जना प्रदेश सांसद रहनु भएको थियो ।

नयाँ दलमा सनाखत गर्ने सांसदहरुको संख्या केलाउदा एमालेले नेतृत्व गर्दै आएका दुई वटा प्रदेश सरकार अल्पमतमा परेका छन् । प्रदेश १ र वागतमी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार विश्वासको मत लिन नपाउँदै अल्पमतमा परेका हुन ।

प्रदेश १ मा १० जना वागमती प्रदेशमा १२ जना देश सांसले नेकपा एस रोजेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.