एमसीसी उपाध्यक्षद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– एमसीसीका बारेमा दलहरुबीच फरक मत रहेका बेला नेपाल भ्रमणमा रहनु भएकी एमसीसीका उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवाका साथै विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नु भएको छ । भेटमा उपाध्यक्ष फतिमाले आयोजनाको उपादेयताका बारेमा जानकारी गराउँदै पारदर्शीपूर्ण छलफलका आधारमा परियोजना अगाडि बढाउँदा सहज हुने धारणा राख्नु भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.