यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिल मेदभेदेबलाई

यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिल मेदभेदेबले जितेका छन् । नोभाक जोकोभिचलाई न्युयोर्कमा पराजित गर्दै मेदभेदेब यूएस ओपनको नयाँ च्याम्पियन बनेका हुन् ।

मेदभेदेवले करियरको पहिलो ग्रान्डस्लाम उचालेका हुन् ।

विश्व वरियताको दोस्रो नम्बरमा रहेका उनले पछिल्ला दुई ग्रान्डस्लाम फाइनल पुगेर समेत गुमाएका थिए ।

उनले जोकोभिचमाथि ६–४, ६–४ र ६–४ को सेटमा जित निकालेका हुन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.