पाण्डे र भट्ट समाजवादीमा जान पाउने

काठमाडौं– सर्वोच्च अदालतले संघीय संसद्‌का सदस्यहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा ९एकीकृत समाजवादी० पार्टी रोक्न पाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार सांसदद्वय पाण्डे र भट्टको दल रोज्न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.