संक्रमित र निको हुने दर उस्तै उस्तै

काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमण र निको हुने दर बराबरी जस्तै भएको छ ।

२४ घण्टामा देशभरका प्रयोगशालामा १४ हजार ४ सय ४३ जनामा गरिएको परीक्षणमा १५६२ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १५८९ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.