१४७८ संक्रमित थपिए, १६३० जना डिस्चार्ज

काठमाडौं– नेपालमा गत २४ घण्टामा १४७८ कोभिड १९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ३० जनाको नमूना परीक्षणमा १४७८ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १६३० जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.