१४७६ संक्रमित, १५५० डिस्चार्ज

काठमाडौं– गत २४ घण्टामा नेपालमा १४७६ कोभिड १९ संक्रमित थपिएका छन् ।

देशभर १५ हजार ६ सय ९० जनामा गरिएको नमूना परीक्षणमा १४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १५५० जना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.