२४ घण्टामा १०६६ संक्रमित थपिए, ९३८ जना डिस्चार्ज

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १०६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

देशभर १३३६८ जनामा गरिएको नमूना परीक्षणमा १०६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ९३८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.