एमालेको १०औं महाधिवेशन चितवनमा, बादलको संयोजकत्वमा मूल व्यवस्थापन कमिटी गठन

काठमाडौं– नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ ।

स्थायी कमिटीको आज बसेको बैठकले बुटवलमा गर्ने भनिएको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय भएको सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।

महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ । चितवन बादलको गृहजिल्ला पनि हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.